Category:

पूर्वाधार

पूर्वाधार

तेस्रो लगानी सम्मेलनमा १४८ परियोजना प्रस्तुत हुँदै, कुन क्षेत्रका आयोजना कति ?

काठमाडौं । लगानी बोर्डको प्राविधिक समितिले तेस्रो लगानी सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने गरी विभिन्न समूहमा गरी कुल १४८ परियोजना तयार गरेको छ । निश्चित...

२२ अर्ब लागतको नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’, लम्बाई दुई हजार ६८८ मिटर, एक वर्षपछि सवारी चल्ने

काठमाडौं । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुंगा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच...

कैलालीमा पाँच अर्बको लगानीमा जालपादेवी केबलकार निर्माण सुरु, दुई वर्षमा सम्पन्न हुने

सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत र्याली

ताप्लेजुङ । देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव ¥याली निकालिएको...

रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

काठमाडौं । रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम...

आजदेखि कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द

हेटौंडा । हेटौंडालाई काठमाडौंसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द...

२३ वटा ठेकेदार कम्पनीहरु कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१)...

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

काठमाडौं । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ...

दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण

काठमाडौं । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको...

आगामी चैत १ गतेदेखि ४५ दिन कान्तिराजपथ बन्द गरिने

काठमाडौं । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।...

हेडलाइन्स