Category:

समाचार

समाचार

क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजित कुमार पोदार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा)को कोषाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार...

४ सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत शिक्षक दरबन्दी थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत...

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो पिडितहरुका लागि खाद्यान्न सहयोग

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि निम्न वमोजिमका खाद्यान्न सामग्रीहरु सहयोग गरिएको...

नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा विस्तार

काठमाडौं । नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले...

प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच साझेदारी, एक हजार बेबी केयर किटहरू वितरण गरिने

काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादनमा अग्रणी नाम मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण कोमल र पोषणकारी शिशु स्याहारका उत्पादनहरूको समर्पित लाइन प्यारासुट एडभान्स्ड बेबीसँगै...

भारतमा सम्पन्न रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । रोयल...

बीवाईडीले नेपालमा एकै दिन गर्‍यो १३२ युनिट ईभी डेलिभरी

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ...

होण्डाको चाडपर्व योजना अन्तर्गत चार जनाले जिते १ लाख नगद पुरस्कार

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ को विजेताको नाम घोषणा गरेको छ । कम्पनीले यस योजना अन्तर्गत जनही...

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

काठमाडौं । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी...

सुनको उच्च भन्सार महशुलले साढे दुई महिनामै ३ अर्बभन्दा बढी राजस्व नोक्सान

काठमाडौं । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल घटाएपछि नेपाल सरकारलाई साढे २ महिनाकै अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सानी भएको एक...

हेडलाइन्स