Category:

अपराध

अपराध

हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार

महेन्द्रनगर (धनुषा) । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका...

पूर्वसांसद श्रेष्ठ लागुऔषध बिक्री–वितरण आरोपमा पक्राउ

कास्की । प्रहरीले लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ । लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ...

एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकल फेला परेपछि…

काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद...

नापतौलमा अनियमितता गर्ने १ हजार ७१७ व्यवसायीलाई कारबाही र जरिवाना

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगीगर्ने एक हजार सात...

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका...

गट्ठाघरमा ट्रकले किचेर महिलालाई मृत्यु, ट्राफिकको समेत गल्ति भएको भन्दै विरोध

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकले किचेर एक जना महिनाको मृत्यु भएको छ । स्कुटरमा रहेकी उनलाई ट्राफिकले लुकेर चेकजाँच गरिरहेको स्थानियको भनाई छ । एक्कासी...

गौशाला २६ले भनिन् सन्दिपलाई मुद्दा नचलाउनु

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई थप मुद्दा नचलाउन गौशाला २६ले आग्रह गरेकी छन् । बलात्कारको मुद्दा अघि नबढाउन पीडित भनिएकी गौशाला २६ले निवेदन दर्ता...

पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता, ८५ लाख बिगो दाबी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण गरेको ठहरसहित विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन...

सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रकमसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर...

१४ किलो चाँदीका गहनासहित तीन पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । चाँदीका अवैध गरगहना भण्डारण र...

हेडलाइन्स