Category:

बीमा

बीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो...

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७ महिनाको व्यापार ३ अर्ब माथि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब ३८ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ...

राष्ट्रिय बीमा नीति २०८० सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति २०८० सार्वजनिक गरेको छ। बीमा नीतिमा बीमाको पहुँच विस्तार, बीमामा अनुदान, बीमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा...

हिमालयन रि इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग...

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फाल्गुण २० गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा सम्पन्न भएको...

आइएमई लाइफ इन्स्योरेन्सको व्यापार पौने ३ अर्ब

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले एक लाख ३० हजार १४६ बीमा पोलिसी जारी गरेर दुई अर्ब ७३ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेको...

प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यापार ५ अर्ब ३ करोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको सात महिनामा ५ अर्ब ३ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको साढे १८ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार...

हेडलाइन्स