Category:

अर्थतन्त्र

अर्थतन्त्र

राजस्व संकलन बढी हुने र खर्च घटाउने बजेट ल्याउन अर्थविद्हरूको सुझाव

काठमाडौं । अर्थविद्हरुले सरकारले खर्च कटौती गर्नेगरी बजेट ल्याउनु पर्नेमा उनीहरुको जोड थियो । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा सरकारले संसदमा पेस...

अर्थमन्त्रीको दौडमा चार जना, वर्षमान पुन लगभग पक्का

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आवको बजेट बनाउने जिम्मा कसलाई देलान् ? अहिले बजारमा मुख्य चर्चाको विषय बनेको...

अर्थतन्त्र संकटमा हुँदा सरकारको झन निराश बनाउने व्यवहार !

काठमाडौं । अर्थतन्त्र सूचकहरु कमजोर बनेका छन् । निराश हुने स्थित नै भने छैन । पछिल्लो समय निजी क्षेत्र र वित्तीय प्रणालीमा भने निराशा...

१८ खर्बमा कुन मन्त्रालयको कति बजेट सिलिङ ?

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि फागुन ४ गते १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको थियो । सरकारले...

घरजग्गा कारोबार र पुँजी बजार सुधारोन्मुख अवस्थामा रहेको छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय घरजग्गा कारोबार र पुँजी बजार सुधारोन्मुख रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/८२ का...

यस्तो छ अर्थमन्त्री डा. महतले पेश गरेका सिद्धान्त र प्राथमिकता, के-के समेटिए ? (पूर्णपाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेश गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा...

सात महिनामा ८ खर्ब व्यापार घाटा, ८ खर्ब ९७ अर्बको आयात हुँदा ८६ अर्ब ८३ करोडको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब...

दिगो विकास लक्ष्यमा सरकारले कुन शीर्षकमा कति गर्यो खर्च ?

काठमाडौं । सरकारले दिगो विकास लक्ष्यमा आधारित रहेर बजेट खर्च गरेको छ । सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र...

मध्यकालीन खर्च संरचनाको अनुमानः आगामी ३ वर्षका लागि ६३ खर्ब ५५ अर्ब बजेट

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको शुरुवाती विनियोजन...

१८ खर्बको बजेटको स्रोत के छ ?

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको शुरुवाती विनियोजन...

हेडलाइन्स