दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ८८ लाख १३ हजार कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

बुद्वभूमि नेपालको ९.८८%, मान्डु हाइड्रोपावरको ८.४३%, सुपर मादी हाइड्रोपावरको ७.५८%, सिटिजन्स म्यूचल फण्डको ७.०७%, मन्दाकिनी हाइड्रोपावरको ६.७७%, ग्लोबल आईएमई लघुवित्तको ६.६९%, नेपाल हाइड्रो डेभलपर्सको ६.६६%, अप्पर लोहोरे हाइड्रोपावरको ६.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स