नेप्सेमा मैलुङ खोला जलविद्युतको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २.२२११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६१.७४ रुपैयाँ कायम भएको छ । बिहीबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४७२ रुपैयाँ कायम थियो ।

योसँगै, अब आइतबारबाट समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स