यस्ता छन् आज सर्वाधिक सेयर मूल्य घटेका र बढेका कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख ६४ हजारको कित्ता सेयर ८१ करोड २० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सयपत्री हाइड्रोपावरको ९.३९%, हिमालयन लघुवित्तको ८.५४%, रावा इनर्जीको ७.५७%, मेगा म्यूचल फण्डको ५.०४%, घलेम्दी हाइड्रोको ३.७१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको ७.९९%, सिद्वार्थ इक्विटी फण्डको ७.७५%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथको ६.१४%, सिवाइसी लघुवित्तको ५.५२%, श्वेत गंगा हाइड्रोपावरको ४.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स