सिन्धुपाल्चोकको हाइड्रोमा मान्छे बेपत्ता, एउटै जिल्लाका यी दुई जना हराए

काठमाडौं । सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङमा ढलान भासिँदा दुई जना मजदुर हराएका छन् ।

शुक्रबार सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो। जसमा दुई जना अहिलेसम्म बेपत्ता रहेका छन् ।

बाँकी रहेका मजदुरको भने उद्धार भएको छ। तर दुई जना  बेपत्ता छन्। बोपत्ता हुनेमा

बर्दिया रामदिन थारु र सुमन थारू रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स