श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा भएको छ । वित्तीय संस्थाको मंसिर १४ गते (मंगलबार) सम्पन्न सञ्चालक समितिको ३१० औं बैठकले ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

वित्तीय संस्थाले ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएस पश्चात वित्तीय संस्थाको आगामी २७ औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स