हास्य कलाकार मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाल पक्राउ

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उनले गुरेलको आमालाई लछारपछार समेत गरेकी थिइन् । चाल्चा लगाउन उनी केहि युवाहरुलाई समेत लिएर गएको स्थानियबासीले बताएका छन् ।

ढकाल गुरेलकी पूर्वपत्नी हुन् । उनीहरुको सम्बन्ध विच्छेद भैसकको छ । गजुरेलले दोस्रो विवाह समेत गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स