मन्त्रीपरिषदको बैठक सुरु, को हुँदैछ गभर्नर

काठमाडौं । मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त एजेण्डा सहित बैठक बसेको हो । आजको बैठकले गभर्नर नियुक्त गर्ने निश्चत बनेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरको लागि तीन जनाको नाम सिफारिस भएको छ । नेपाल सरकारले गर्न गरेको सिफारिस समितिको बैठकले मन्त्रीपरिषद्मा पठाउने ती जनाको लिखितम गरेको हो ।
सिफारिस हुनेमा नेपाल राष्ट्र बैंकको कायममुकाम गभर्नर निलम ढुंगाना, विश्वनाथ पौडेल र पूर्व सचिव दिनेश भट्टराइ रहेका छन् ।

नेपाली कांग्रेसको का सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै जनाको नाम टुंग्याएका थिए । जसलाई समितिले लिखितम गरेको हो ।

सिफारिस समितिको संयोजक अर्थमन्त्री विष्णु प्रसाद पौडेल हुन् भने । सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया

हेडलाइन्स