यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज पनि सोह िमूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९४० रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स