काठमाडौं । मौमस विभागका अनुसार आज भोलि र पर्सि देशभर मौसम सफा हुनेछ । तर सोमबार रातिदेखि भने मौसममा बदली आउने छ ।
विभागका अनुसार सबै क्षेत्रमा मौसममा बदली आउने छ । विशेष गरि सुदूरपशिचमको हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ र तराई क्षेत्रमा पनि आंंशिक बदली रहने सम्भावना रहेको विभागले बताएको छ ।