Category:

गीत

गीत

भेट हाम्रो हुन गयो

भेट हाम्रो हुन गयो शिरमा सिन्दुर भरेपछि मैले भन्दा पहिल्यै माया अर्कैले पो गरेपछि मेटाउन नै नसकिने बीचमा दोसाँध परेपछि यताभन्दा अन्तैतिर उनको दिल सरेपछि।।   भन्थिन् उनले यस्तै...

जिन्दगीलाई सोध्न हुन्थ्यो

जिन्दगीलाई सोध्न हुन्थ्यो भेट्या छैन मैले थाहै नदिई बद्लियो आफै आफै कहिले।। भन्नु पर्दथ्यो कहाँनेर कोल्टो फेर्ने होला भोग्नुपर्ने के के थियो कस्तो कस्तो चोला जिन्दगीले भन्या भए...

भेट भयो धेरैपछि

भेट भयो धेरै पछि अब गर्ने बात छैन देख्नु भेट्नु मात्रै भयो जिन्दगीमा साथ भैन।   तिमी उहिल्यै आउनुपर्दथ्यो मीठा मीठा सपनीमा हातमा हात जोडिन्थ्यो कि हामी दुईको...

उनले मलाई फूल दिए…..

उनले मलाई फूल दिए मैले उनलाई मन फूल र मन साट्दा साट्दै बढ्यो आफ्नोपन। फूल बरु ओइलाई जाने मन सधैं गाढा अब हामी हुने होइन कहिल्यै पनि...

विछोडको रोग लागे…..

विछोडको रोग लागे उपचारै हुन्न हृदयमै घाउ लागे ओखतीले छुन्न। मलम लाउने एउटा थियो छोडेर पो गयो पीडा भोगी यो जिन्दगी एक्लैएक्लै रोयो।। कहाँ दुख्छ भित्री दिल हेर्न...

फूल भनूँ त मायालाई

फूल भनूँ त मायालाई ओइली जाने हो कि रङ्ग भनूँ मायालाई खुइली जाने हो कि मन भनूँ त मायालाई चिन्न नसकिने धन भनूँ त मायालाई किन्न नसकिने।। माया...

निष्ठुरी हौ भनूँ भने

निष्ठुरी हौ भनूँ भने अझै सम्झना छ किन किन तिमीप्रति अटुट तिर्सना छ।। हाम्रो यात्रा टुङ्गिएथ्यो दोबाटोमा पुग्दा तिमी लाग्यौ अर्कै बाटो मैले तिम्लाई कुर्दा। रोज्यौ तिम्ले उकालीलाई...

चन्द्रमा झै सुन्दर तिमी

चन्द्रमा झै सुन्दर तिमी फूल जस्तै हाँस्ने मनैदेखि रहर जाग्यो माया प्रीति गाँस्ने।। सुन्दरताकी खानी तिमी कोमलताकी रानी रूप तिम्रो हेर्दाहेर्दै भएँ पानी पानी तिमी हाँस्दा सारा जगत...

जुन दिन तिमी साथमा आयौ

जुन दिन तिमी साथमा आयौ सारा खुशी बोकी लागेको थ्यो त्यही दिनमा भाग्य फर्क्या हो कि।। ममताकी खानी तिमी शितल दिने जून तिमीले नै पारेकी छ्यौ हराभरा...

म त यसै बेहोश भएँ

म त यसै बेहाेश भएँ नशा पिई हैन जुन नशा तिमीमा छ अरू क्यैमा छैन।। नशालु त्यो हेराइ तिम्रो मनै चुडाई दिने ओठै टोकी हाँसिदिदा होशै उडाई...

हेडलाइन्स