Category:

कविता

कविता

घाटमा जीवित मनतृष्णा

खै! यथार्थता भनूँ कि, मान्यता भनूँ! घाट- खोला/नदीको किनार, जीवनको अन्तिम विश्राम स्थल फकिरदेखि अमीरसम्म सबै पुग्ने साझा थलो। धन-सम्पत्ति, आफन्त र एकमुठी प्राण जीवनले त्यागेपछिको अन्तिम गन्तव्य स्थल, निष्प्राण शरीरलाई अदृष्य बनाइदिने...

खण्डहर घर र मेरो देश

मेरा पुर्खाले पसिना बगाएको जीवनका अनेक सपना सजाएको अनकन्टार गाउँको विकट ठाउँमा अवस्थित कुनै वेलाको सुन्दर संरचना खण्डहरमा रूपान्तरण भएको छ मेरो घर। खण्डहर घर, जीर्ण-जीर्ण अवस्थामा ठडिएको, भर्‍याङ जर्जर छ झ्याल-ढोका मक्किएका छन्, दलिन...

सालिकको बयान

हिजो जस्तै लाग्छ तिमीले आव्हान गरेको मैले सुनेको। भन्थ्यौ- परिवर्तनका लागि वलिदान! माग्थ्यौ- जोस, जाँगर, समय र तातो रगत।   केही गर्ने, केही बन्ने मेरो अदम्य आँट कहीँ पुग्ने अविरल यात्रा, अगेनोमा...

माटोको कथा

आमा भन्नुहुन्थ्यो- माटो जननी हो माटो सिर्जना हो माटो तिर्सना हो माटो आश्रय हो र, जीवनको अभिन्न पाटो हो अन्तिममा मिल्ने बाटो हो। बा भन्नु हुन्थ्यो- माटो बेच्नु हुन्न माटो धर्ती हो सबैको आधार...

बा! म तपाईजस्तो हुन सकिन!

मेरा बा, अग्ला, खाइलाग्दा र बलवान् गाउँमा खूव चिनिएका निडर, शक्तिशाली र पौरखका प्रतीक। विरोधी दशजनाले धकेल्नसम्म नसकेको ढुङ्‍गा मेरा “बा” ले एक्लै हातले उचाल्ने फूल उचाले जस्तै! विरोधी गाउँका सबैलाई...

के ल्यायौ त मन्दिरबाट

के ल्यायौ त मन्दिरबाट तिम्ले पुज्या थालीभरि पक्कै पनि आयौ होला दोष मैलो फालीवरि मन शुद्ध चित्त शुद्ध देवतालाई भेटेपछि संसार सुन्दर यसै बन्छ मनमैलो मेटेपछि।।   मूर्ति पनि...

संघर्षले सता हुन्छ !

संघर्षले  सता  हुन्छ, संघर्षको कथा हुन्छ संघर्षलाई थेग्न सकें सफलता नि अथाह हुन्छ ।   जीवन जिउन केही पाउन हरेक क्षण खट्छ मान्छे सफलता र सुखका लागि पीडासँग...

परिवर्तन भएको मेरो गाउँ !

हिजो गाउँको तस्विर अचम्मको थियो, तरेली परेका पहाड, सुरम्य डाँडाकाँडा गगन छोलान् जस्ता लरक्क परेका साल, सल्ला र, विविध जडिबुटीले भरिपूर्ण घनघोर हरियाली जङ्‍गल सुस्त सुस्त चल्ने स्वच्छ...

लिस्नु⁄भर्‍याङ बिर्सेको मान्छे

मेरो घरको उहिलेको लिस्नुको कथा यो, तलदेखि माथिसम्मको काठको खाँबो बिचबिचमा कपेर खुड्‍किला पारिएको म त्यहीँ टेकेर कति तल-माथि गरें, त्यसको कुनै हिसाब किताब छैन मसँग, लिस्नु मैले माथि...

मूर्ति र मूर्तिवत् मान्छे

मूर्ति मन्दिरमा प्रतिस्थापन हुन्छ निर्जीव, अचल र भाव-भावनारहित विराजमान छ अटल र अगाध विश्वाससहित। मूर्ति जहाँ प्रतिस्थापन गर्‍यो त्यहीँ रहन्छ, न चल्ने शक्ति छ यसमा न प्राण छ, छ त...

हेडलाइन्स