Category:

जीडीपी

जीडीपी

जीडीपीअनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौं ।  मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु...

श्रीलंकाले लियो यो वर्ष १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

एजेन्सी । श्रीलंकाले आफ्नो स्वतन्त्र व्यापार सम्झौता नेटवर्क विस्तार गर्न र साना तथा मझौला आकारका उद्यमहरूलाई कच्चा पदार्थमा अझ सजिलै पहुँच गर्न आफ्नो आयात...

यस्ता छन् नेपालका आर्थिक सूचकांक, रेमिट्यान्समा जीडीपीको अनुपात २२.८९ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय केहि बढेपनि आर्थिक वृद्धिदर खुम्चिएको । अर्थतन्त्रको आकार ५४ अर्ब पुग्दै गर्दा आर्थिक वृद्धिदर भने १.८६ प्रतिशतमा...

पोखराको नगरसभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन

काठमाडौं । पोखरा महानगरपालिकाको नगरसभा नेकपा एमालेले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी...

नेपालको कुरिलो विदेश निर्यात

भरतपुर । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार...

अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले...

पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डे ल्याइने

पोखरा । पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुईरतीन...

मस्र्याङदी–काठमाडौं प्रसारण लाइन निर्माण सम्पन्न, बिहीबारबाट सञ्चालनमा काठमाडौं उपत्यकामा विद्युत प्रवाहका लागि लाइफ लाइन आयोजना: प्राधिकरण

काठमाडौं,। मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ...

बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम

सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश...

निजी क्षेत्रले अर्थमन्त्रीको ध्यानाकर्षणको लागिपत्र पठाए

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्री समक्ष पुन ः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन...

हेडलाइन्स