नेप्से ६ अंकले बढ्दा ग्लोबल आईएमई लघुवित्तमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० अंक विन्दुमा आइपुगेको छ ।

आज ८३ लाख ५ हजार कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आईएमई लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको ८.२४%, माहुली लघुवित्तको ७.८९%, हिमालयन लघुवित्तको ७.८२%, माथिलो मैलुङ खोला जलविद्युतको ७.०१%, कुमारी इक्विटी फण्डको ६.७९%, समता घरेलु लघुवित्तको ६.५४%, युनिलिभर नेपालको ५.६४%, विजया लघुवित्तको ५.४७%, आशा लघुवित्तको ५.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स