नेप्सेमा एक कम्पनीको करिब ८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको करिब ८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार कालिका पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको १० प्रतिशतले हुन आउने कुल ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स