इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटलले आईपीओ निष्काशन गर्ने

काठमाडौं । इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आगामी जेठ १६ गते डाकेको हो ।

सभामा कम्पनीको सार्वजनिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने ,कम्पनीको अधिकृत जारी तथा जारी पुँजी थप गर्ने र सोको नेपाल सरकार कम्पनीको रजिष्ट्रार कार्यालयमा अभिलेश गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स