नेप्सेद्वारा मार्जिन कारोबार योग्य ११२ कम्पनीको नामावली सार्वजनिक, को-को परे (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको अद्यावधिक सूची सार्वजनिक गरेको छ। आइतबार नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

नयाँ सूची अनुसार लगानीकर्ताले ११२ कम्पनीको सेयर धितो राखेर सेयर धितो कर्जा लिन सक्ने छन् ।

जसमा १९ वटै सूचीकृत वाणिज्य बैंक, ८ वटा विकास बैंक , ४० वटा लघुवित्त, ५ वटा फाइनान्स, ७ वटा जीवन र ९ वटा निर्जीवन गरी कुल ११२ कम्पनीहरु रहेका छन् ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स