यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख ३८ हजारको कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८५ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सनराईज फोकस इक्विटी फण्डको ४%, बलेफी हाईड्रोपावरको ३.९९%, स्वरोजगार लघुवित्तको ३.७७%, थ्रीस्टार हाईड्रोपावरको २.४०%, कुमारी धनवृद्धि योजनाको २.२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, माउन्टेन हाइड्रो नेपालको ८.०६%, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको ८.०३%, धौलागिरी लघुवित्तको ७.८९%, एनआइबीएल ग्रोथ फण्डको ६.५०%, मिर्मिरे लघुवित्तको ५.२४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स