आज यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । आइतबार, नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३९ लाख ७४ हजार कित्ता सेयर ६ अर्ब ८३ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सामुदायिक लघुवित्तको ८.१९%, विशाल बजारको ५.३४%, आरएसडीसी लघुवित्तको ४.४३%, अप्पर हेवा खोला हाइड्रोपावरको ४.१८%, सिटिजन्स सुपर म्यूचल फण्डको ३.८६%, सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको ३.८५%, मैलुङ खोला जलविद्युतको २.९२%, प्राइम डिबेन्चरको २.८१%, दोर्दी खोला जलविद्युतको २.२९%, एनआईबीएल स्टेबल फण्डको २.१७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स