काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि १० जनाको आवेदन परेको छ । रिक्त रहेको सीईओको लागि आवेदन माग भएको थियो ।
जसमा १० जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयको सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा छनौट समिति रहेको छ ।
कोको छन् आवेदक ?
१ पूर्ण प्रसाद आचार्य, इलाम
२ बद्रि प्रसाद प्याकुरेल, नुवाकोट
३ नारद कुमार लुइटेल, सर्लाही
४ युवराज दाहाल, झापा
५ प्रविण अधिकारी, काभ्रेपलाञ्चोक
६चुडामणी चापागाई, झापा
७ बिमल कुमार तिवारी, सिराहा
८ कृष्ण बहादुर कार्की, पाल्पा
९ हेमन्त बश्याल, पाल्पा
१० मुकन्द राज जोशी, डडेलधुरा