काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब ३४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार, सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा, कम्पनीको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ९८ हजार १७६.१० कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।