पियोर इनर्जीले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितापत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आईपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई फागुन २ गते अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १०० रूपैयाँ अंकित दरका १६ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स