नेप्सेमा साढे ५ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार, ओरियन्टल होटल्स् लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको ५ प्रतिशतले हुन आउने कुल ५ लाख ६४ हजार ४५.२२ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

हेडलाइन्स