इमर्जीङ नेपालसहित यी १० कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं । सोमबार, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १५ लाख २३ हजार कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, इमर्जीङ नेपालको ८.७६%, महिला लघुवित्तको ७.१४%, सिटिजन्स बैंक डिबेन्चरको ६.११%, एनआरएन इन्फास्ट्रक्चरको ६.०३%, हिमालयन डिष्टिलरीको ५.९९%, समाज लघुवित्तको ३.९७%, पोखरा फाइनान्सको ३.६८%, बेष्ट फाइनान्सको ३.६७%, जोशी हाइड्रोपावरको ३.६०%, सपोर्ट माइक्रो फाइनान्सको ३.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स