यस्त छन् आज सर्वाधिक सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६७ लाख ९७ हजार कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, खानीखोला हाइड्रोपावरको ९.९८%, सुपर मदी हाइड्रोपावरको ९.९५%, मानुषी लघुवित्तको ९.८१%, एलआईसी नेपालको ७.९९%, केबीएल डिबेन्चरको ६.११%, सामुदायिक लघुवित्तको ५.८३%, सानिमा मिडल तामोरको ५.४९%, जोशी हाइड्रोपावरको ५.१६%, दोर्दी खोला जलविद्युतको ४.७१%, राष्ट्रिय बीमा कम्पनीको ४.०७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स