काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब ४ करोड कित्ता सेयर सूचीकृत भएको छ ।
मंगलबार विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक सेयर बापतको सेयर सूचीकृत भएको हो।
जसमा कम्पनीको कुल ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता नेपाल सरकारको संस्थापक सेयर सूचीकृत भएको छ ।