राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईले छाडे, अब को आउँदैछ ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईले छाडेका छन् । उनको कार्यावधी नविकरण नभएपछि उनले छाडेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । यो सँगै उनले छाडेका हुन् ।

उनीसँगको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने भएको हो ।

नेपाली टिमलाई उनले उचाईमा पुर्याएका छन् । अब नेपालले विश्व क्रिकेटमै चर्चित नै व्यक्ति मध्येबाट ल्याउने तयारीमा छ ।

प्रतिक्रिया

हेडलाइन्स