समाचार चाइनिज एम्बेसीको पर्खालमा आगो लाग्यो ✍ हाम्राे अर्थ हाम्राेअर्थ साउन ६, २०८१ Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । चाइनिज एम्बेसीको पर्खालमा आयो लागेको छ । हात्तीसारमा रहेको कार्यालयको पर्खालमा बिजुली सर्ट भएर आगो लागेको हो । दमकल प्रयोग गरेर निभाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । पर्खालसँगै जोडिएको बिजुलीको पोलमा चार सर्ट भएर आगो लागेको हो । Share this:PostWhatsApp #news chaina Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया Previous articleसूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदकको ओइरो, कतिले दिए आवेदन ?Next articleग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी हेडलाइन्स इनड्राइभद्वारा ‘द बेटर ड्राइभ इनिसिएटिभ-मनी, माइन्ड, म्यानर’ सफलतापूर्वक सम्पन्न अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा. राणा पवन र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी : चीन स्वास्थ्यमन्त्री पौडेलले थारु समुदायको वंशाणुगत समस्या सिकलसेलका लागि घोषणा गरेको निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया शुरु नेप्सेमा दुई कम्पनीको साढे ४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत Load more