मौद्रिक नीति समीक्षाले गर्यो हायर पर्चेज कर्जाको जोखिम भार संशोधन , एक सय प्रतिशत कायम (पूर्णपाठ सहित)

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षालाई आज नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले पास गरेको छ ।

आज बिहान बसेको बोर्ड बैठकले केहि मौद्रिक औजारहरु समेत संशोधन गरेको छ ।

हायर पर्चेज कर्जाको जोखिमभार १ सय २५ प्रतिशतबाट एक सय प्रतिशत कायम गरेको हो । आर्थिक क्षेत्र चलायमान बन्न नसकको भन्दै केहि चलक नीति अपनाएको हो ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स