यस्तो छ चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा (पूर्णपाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले चालु वर्ष बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री डा. महतले चालु वर्ष बजेटको अर्धवार्षिक समीक्षामा बजेटको आकार २ खर्ब २१ अर्ब रुपैयाँले घटेको बताएका छन्।

उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो ।

यस्तो छ पूर्णपाठ :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स