बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति लाग्छ (सूची सहित)

काठमाडौं । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा बढेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज भदौ ७ गते लागु हुने गरि सार्वजनिक यातायातको भाडा बढाएको हो।

जसअनुसार, अब काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म १ रुपैयाँ बढाएर १९ पुर्याइएको छ। यसअघि ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा तिर्नुपथ्र्यो।

यस्तै १० किलोमिटरसम्म २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

यस्तो छ सूची :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स