काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ लाख २१ हजार कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार, कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
जसमा, कम्पनीको १० प्रतिशत दरका कुल १ लाख २१ हजार ८६७.५० कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।