सचेत महिला बचत तथा ऋण सहकारीको सहकार्यमा आइएमई लाइफले गरे दाबी भुक्तानी

काठमाडौं । सचेत महिला बचत तथा ऋण सहकरी संस्थाले आफ्नो सदस्यलाई दाबी भुक्तानी गरेको छ । आज कम्पनीले एक कार्यक्रमकाबीच १ लाख ५० हजार रुपैयाँको दाबी भुक्तानी गरेको हो ।

सहकारीकी सेयर सदस्य स्वर्गीय निर्मला ढकालको बिगतमा भएको मृत्युमा सचेत महिला बचत तथा ऋण सहकारी र आईएमई इन्स्योरेन्स कम्पनी बीच इन्स्योरेन्स भएको थियो । सोही अनुसार बिरामीको कारण उपचारको क्रममा निधन भए पछि दाबी भुक्तानी सम्झौता अनुसार निज ढकालको श्रीमान यादव बस्याललाई उक्त रकम हस्तान्तरण गरिएको हो।

कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्स बुटवलका शाखा प्रमुख नारायण गौतमले बीमा अनिवार्य रहेकोले सबैले अनिवार्य बीमा गराउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स