बढ्ने क्रममा सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ८४ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१० रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स