सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार ९९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स