सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ७ हजार ५ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार ५ सय रूपैयाँले घटेर १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स