यस्तो छ आज सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स