एकैदिन तोलामा यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदेछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ८३५ रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स