काठमाडौं । सुनको मूल्य गिरावट भएको छ । सोमबार छापावाला सुन प्रतितोला१ लाख ७३ हजार ८ यस रुपैयाँमा कारोबार भएकोमा आज १ लाख ७३ हजार ४ सय कायम भएको हो ।
प्रतितोला ४ सय रुपैयाँ मूल्य घटेको हो ।
चाँदीको मूल्यमा धने स्थिर भइको छ । सोमबार १ हजार ८ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबारमा सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।