तोलामा यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ७६ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर २ हजार ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स