सुनको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स