बढ्ने क्रममा सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ७० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १९ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स