बढ्यो दुवै सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १९ सय ५० रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स