घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुन ८ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स