वस्तु आयात ८५ अर्बले बढ्दा, व्यापार घाटा ८ खर्ब ६१ अर्ब पुग्यो

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ८४ अर्ब रुपैयाँ रहेकोमा यो वर्ष १३ दशमलव ३० प्रतिशतले बढेको हो ।

यो वर्षको ७ महिनामा वस्तु आयत ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको भएको छ । गत आर्थिक वर्षको यहि अवधीमा ८ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो ।

यो वर्ष ८५ अर्बले वस्तु आयात बढेको छ ।
वस्तु निर्यात बनि बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यो वर्ष १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको हो ।

प्रतिक्रिया

हेडलाइन्स