पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

काठमाडौं । आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोको मूल्य १ रुपैयाँ बढेको छ । साथै डिजेल र मट्टितेलको भने मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स